दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “रेडियो ऐन, २०१४” रहेकोछ ।
(२) यो ऐन नेपाल भरमुलुकमा लागू हुनेछ ।

(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका मितिदेखि प्रारम्भ हुनेछ ।